गरीवी निवारण कोष ऐन, २०६३
Section 32
नेपाल सरकारसँग सम्पर्क
औ कोषले नेपाल सरकारसँग सम्पर्क राख्दा नेपाल सरकार, प्रधानमन्त्रीतथा मन्त्रिपरिषद्को कार्यालयमार्फत राख्नु पर्नेछ ।तर कोषसँग सम्बन्धित दैनिक प्रशासकीय कामका लागि सम्बन्धित निकायसँग कोषले सिधैसम्पर्क राख्न सक्नेछ ।
गरीवी निवारण कोष ऐन, २०६३
Preamble - 0
Preamble 0: प्रस्तावना
Chapter - 1
Section 1: संक्षिप्त नाम र प्रारम्भ –
Section 2: परिभाषा
Chapter - 2
Section 3: कोषको स्थापना –
Section 4: कोष स्वशासित संस्था हुने
Section 5: कोषको उद्देश्य
Section 6: कोषबाट सञ्चालन हुने कार्यक्रमहरु
Section 7: कोषको काम, कर्तव्य र अधिकार
Chapter - 3
Section 8: कोषले आर्थिक स्रोत जुटाउन सक्ने
Section 9: सहयोगी संस्थालाई परिचालन गर्ने
Section 10: सामुदायिक संस्थालाई परिचालन गर्ने
Chapter - 4
Section 11: सञ्चालक समितिको गठन
Section 12: छनौट समिति
Section 13: समितिको बैठक र निर्णय
Section 14: सदस्यता कायम नरहने
Section 15: कामकारबाही बदर नहुने
Section 16: उपसमिति गठन गर्न सक्ने
Section 17: अध्यक्षको काम, कर्तव्य र अधिकार
Section 18: उपाध्यक्षको काम, कर्तव्य र अधिकार
Chapter - 5
Section 19: कार्यकारी निर्देशक
Section 20: कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार
Section 21: कर्मचारीसम्बन्धी व्यवस्था
Chapter - 6
Section 22: कोष
Section 23: लेखा र लेखापरीक्षण
Chapter - 7
Section 24: सहभागी हुन नपाउने
Section 25: शपथ ग्रहण
Section 26: वार्षिक प्रतिवेदन
Section 27: बैठक भत्ता
Section 28: आदेश वा निर्देशन दिन सक्ने
Section 29: गरीबी निवारण कार्यक्रमको समन्वय तथा अनुगमन
Section 30: अधिकार प्रत्यायोजन
Section 31: सम्पत्ति तथा दायित्व सर्ने
Section 32: नेपाल सरकारसँग सम्पर्क
Section 33: नियम तथा विनियम बनाउन सक्ने
Section 34: गरीबी निवारण कोष अध्यादेश, २०६२ निष्क्रिय भएपछि त्यसको परिणाम